Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


GDP नेपाल
   ५ बैशाख २०८०, मंगलबार


नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन मूल्य पनि १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । ह

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह