बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ सयले घटेर १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक हजा रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । आज…