काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रूपैयाँले घटेर दुई लाख ४२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला एक सय ५० रूपैयाँले घटेको छ। आज चाँदी प्रतितोला तीन हजार एक सय…