काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गरेको हो । डा. श्रेष्ठ तत्कालीन बीमा संस्थानको पूर्व सिइओ पदमा रहेर समेत काम गरिसकेका छन् । उनी नेपाल खाद्य संस्थानका पूर्व प्रमुख समेत हुन् । श्रेष्ठ नेपाल औद्योगिक विकास निगममा २५…