काठमाडौं । दिगो ग्रुप अफ इंडस्ट्रीज अन्तर्गत सञ्चालित दिगो ई-स्टपले आज कुरिनटारमा विश्वप्रसिद्ध रेस्टुरेन्ट चेन केएफसीको नयाँ आउटलेट औपचारिक रूपमा उद्घाटन गरेको छ। उद्घाटनको अवसरमा ग्राहकहरूका लागि सीमित समयका लागि २५ प्रतिशत विशेष छुट उपलब्ध गराइएको छ, जसले राजमार्गमा यात्रा गर्ने यात्रु तथा स्थानीय समुदायका लागि भोजन र विश्रामको अनुभवलाई अझ सहज र आकर्षक बनाउने…