काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा फेरि चिसो बढेको छ । आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस छ। हिजो (सोमबार) यो समय उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस थियो। देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । चारवटा प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना…