नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आउँदो साउन १६ गतेदेखि २०८१ साउन १६ गतेसम्म १ वर्षको लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो। राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६ करोड १५ लाख रुपैयाँ र फाइनान्समा…