Logo

बैंक / बिमा /शेयर

नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा बिक्री खुला


GDP नेपाल
   ८ श्रावण २०८०, सोमबार


नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामीमा आएको छ । कम्पनीले १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो।

यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन्। यस सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ।

आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल,काठमाडौँ पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ। यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह