काठमाडाौं । प्रधानमन्त्री पुष्पकमल दाहालको खातामा २५ लाख रुपैयाँ रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । एभरेष्ट बैंकमा रहेको उक्त खातामा २५ लाख रुपैयाँ रहेको र सो रकम संसद सदस्य भएवापत प्राप्त आम्दानी रहेको प्रधानमन्त्रीको दावी छ । यस्तै, प्रधानमन्त्रीसँग ५ तोला सुन रहेको छ भने चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ र १४ मा…