काठमाडौं । दसैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार सुरु भएको छ ।
काठमाडौँको इन्द्रचोक, कालीमाटी, नयाँसडकलगाएत विभिन्न स्थानमा चंगा र धागोको व्यापार सुरु भएको छ ।
दसैं नजिकिएसँगै आकाशमा रंगीविरंगी चंगा उडाएर रमाइलो गर्ने गरिन्छ ।

फोटो

प्रकाशित : ४ आश्विन २०८२, शनिबार
प्रतिक्रिया