काठमाडौं ।प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच लिपुलेक मुद्दामा छलफल भएको छ । ओली र चिनियाँ समकक्षी सीबीच हिजो चीनको थियानजिन शहरमा भएको द्विपक्षीय भेटवार्तामा लिपुलेक विवाद लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ । दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्यापार, पूर्वाधार र सांस्कृतिक सम्बन्धका विषयहरूलाई…