काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १२.२९ अंकले बढेर एक हजार ९८४.४३ विन्दुमा पुगेको छ । विकास बैंक ४, जीवन बीमा ४१, निर्जीवन बीमा ९६, अन्य १५, होटल तथा पर्यटन १५, उत्पादन १२३, फाइनान्स ९, हाइड्रोपावर २७, माइक्रोफाइनान्स ३१ र ब्यापार उपसमूह ५ अंकले बढेको छ । त्यस्तै, बैंकिङ उपसमूह भने ३ अंकले घटेको…