आइतबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से २.१६ अंकले बढेर एक हजार ९६३.२२ विन्दुमा पुगेको छ ।आज जलविद्युत् ३, माइक्रोफाइनान्स १६, अन्य १०, जीवन बीमा उपसमूह १८३, निर्जीवन बीमा ५७, होटल तथा पर्यटन ४४ र व्यापार उपसमूह १५ अंकले बढेको छ । यस्तै, बैंकिङ ९, उत्पादन १३, आज विकास बैंक…