काठमाडौं । नदीमा फोहरमैला मिसाउनेलाई अब कडा सजाय हुने भएको छ । सरकारले संघीय संसदको प्रतिनिधिसभामा पेश गरेको जलस्रोत विधेयक २०८१ पारित भएमा नदीमा फोहरमैला मिसाउनेलाई तीन वर्षसम्म कैद वा पाँच लाख रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने छ । विधेयकको दफा २२ अनुसार सरकारले जलस्रोतको प्रदूषण मापदण्ड तोक्नेछ । नेपाल सरकारले जल तथा ऊर्जा…