आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ११.७८ अंकले घटेर एक हजार ९६०.३० विन्दुमा पुगेको छ । बैंकिङ ६, विकास बैंक १७, फाइनान्स १३, हाइड्रोपावर २०, जीवन बीमा ९१, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ५६, अन्य १७ र ब्यापार समूह ७१ अंकले घटेको छ । त्यस्तै, होटल २७ र उत्पादन समूह ४४…