वाणिज्य बैंकहरुले साउनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर कार्टेलिङ खारेज भएसँगै बैंकहरुले आफू अनुकुल ब्याजदर सार्वजनिक गरेका हुन् । साउन महिनाका लागि केही बै.कहरुले ब्याजदर बढाएका छन् भने केहीको ब्याजदर घटेको छ । एनएमबी, प्राइम, नबिल र कुमारी बैंक ब्याजदर बढाउनेमा रहेका छन् । एनएमबीले साउनका लागि मुद्दति निक्षेपमा अधिकतम १०.९८ प्रतिशत,…