Logo

बैंक / बिमा /शेयर

ब्याजदरको कार्टेलिङ खारेज


GDP नेपाल
   २८ असार २०८०, बिहिबार


साउनदेखि वाणिज्य बैंकहरुले आफू अनुकल ब्याजदर लागु गर्न पाउने भएका छन् ।

नेपाल बैंकर्स संघको आज बसेको बैठकले ब्याजदरको कार्टेलिङ खारेज गरेसँगै अब बैंकहरुले आफैँ ब्याजदर लागु गर्ने भएका हुन् । यसअघि बैंकर्स संघले बैंकहरुको ब्याजदर तोक्दै आएको थियो ।

ब्याजदर कार्टेलिङ खारेज भएसँगै अब बैंकहरुको साउन १ गतेदेखि आफै ब्याजदर निर्धारण गर्ने छन् ।

प्रकाशित : २८ असार २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह