Logo

छानविन समितिलाई प्रहरीले उपलब्ध गरायो सहकारीको उजुरी संख्या

काठमाडौं । नेपाल प्रहरीले सहकारी सम्बन्धी पाँच हजार ६ सय उजुरी दर्ता भएको जानकारी दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थित भएका प्रहरी अधिकारीले हालसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय उजुरी दर्ता भएको जानकारी गराएको समिति सभापति सूर्य थापाले जानकारी दिएका हुन् ।…

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह