Logo

बैंक / बिमा /शेयर

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै विन्ध्यवासिनी हाइड्रोपावर


GDP नेपाल
   १९ कार्तिक २०८२, मंगलबार


काठमाडौँ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

कम्पनीले आफ्नो उद्देश्य ब मोजिम कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको हाल कायम चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

यो निर्णय नियमनकारी निकायबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारणसभामा पेश गर्ने कम्पनीले जनाएको छ । 
 

प्रकाशित : १९ कार्तिक २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह