काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २३.२५अंकले बढेर दुई हजार १७५.४० विन्दुमा पुगेको छ । बैंकिङ १९, हाइड्रोपावर २८, जीवन बीमा ७९, निर्जीवन बीमा १४१, अन्य ८, माइक्रोफाइनान्स ७३, होटल तथा पर्यटन ५२, उत्पादन ३९, व्यापार २ र फाइनान्स उपसमूह २९ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक उपसमूह १३ अंकले घटेको छ…