काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ५२.९७ अंकले बढेर दुई हजार २५७.५९ विन्दुमा पुगेको छ । बैंकिङ ४४, विकास बैंक ५३, हाइड्रोपावर ८८, जीवन बीमा २२०, निर्जीवन बीमा १४०, अन्य ३३, होटल तथा पर्यटन ५९, उत्पादन १७४, फाइनान्स ३४, माइक्रोफाइनान्स ४० र व्यापार उपसमूह ६६ अंकले बढेको छ । आज रिडी पावर कम्पनी र…