काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ५९.६८ अंकले बढेर दुई हजार ४२४.३२ विन्दुमा पुगेको छ । बैंकिङ ८०, विकास बैंक ६३, होटल तथा पर्यटन ६३, जीवन बीमा १४६, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १२३, अन्य ४०, व्यापार १२ र उत्पादन उपसमूह ८३ अंकले बढेको छ । त्यस्तै, आज फाइनान्स ३५ र हाइड्रोपावर उपसमूह ०.२२ अंकले…