झूले (दोलखा) । तामाकोशी गाउँपालिकाद्घारा आयोजित सातौं अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड २०८२ प्रतियोगिता सम्पन्न भएको छ । श्री अमर मा.वि.र श्री जनप्रभात मा.बि.को संयुक्त ब्यवस्थापनमा मंसिर १७ देखि २० सम्म संचालित उक्त खेलकुद प्रतियोगितामा छात्र र छात्रा छुट्टाछुट्टै गरि २७ स्वर्ण, २७ रजत र ३१ कास्यका लागी ट्रयाक एण्ड फिल्डका २७ वटा…