काठमाडौं । विवेकशील साझा आज रास्वपामा बिलय हुँदैछ । पार्टी एकताको संज्ञा दिइए पनि विवेकशील साझा पार्टीले नाम, झन्डा, चुनाव चिह्न सबै छाडेपछि विलय सरह भएको हो । औपचारिक रूपमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आइतार (आज) पार्टी एकता घोषणा हुँदै गरेको जानकारी दिइएको छ । दिउँसो राष्ट्रिय सभागृहमा एकता…