काठमाडौं । लेबर पार्टीका नेता तथा इंग्ल्याण्डका प्रधानमन्त्री सर कियर स्टार्मरले आगामी बजेटले आवास ऋण (मोर्टगेज) दरहरूमा वृद्धि नहुने दाबी गरेका छन् । प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा पुरानो जस्तै आर्थिक अव्यवस्था नआउने र ऋण व्यवस्थापनमा जिम्मेवार तरिकाले अघि बढ्ने बताएका छन् । यसअघि चान्सलर राचेल रिभ्सलाई ऋण नियम परिवर्तन गरी लगानीका लागि बढी ऋण लिन खोज्दा…