काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेकपा एमालेले पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा दान लिएकोमा गम्भीर ध्यानाकर्षण जनाएको छ । नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर भएका व्यक्तिबाट सरकारको नेतृत्व गरिरहेको एमालेले दानको रूपमा जग्गा लिनु भ्रष्टाचारको पक्षपोषण भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको हो । एक विज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले भनेको छ ‘कानूनको…