Logo

बिजनेस होम

मध्यरातमा दुर्गा प्रसाईं पक्राऊ: हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोप


gdpnepal
   ३ मंसिर २०८२, मंगलबार


काठमाडौं । मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो । 

भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । “सुरक्षा व्यवस्थालाई भड्काउने अभिव्यक्ति दिएपछि गएराति १० बजेतिर पक्राउ गरिएको हो,” जिल्ला प्रहरी कार्यालय भक्तपुर स्रोतले बाह्रखरीसँग भन्यो, “गएराति नै प्रसाईंलाई काठमाडौं पठाइएको छ ।” 

हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति  दिएको आरोपमा उनी पक्राउ परेका हुन् । 

 

प्रकाशित : ३ मंसिर २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह