काठमाडौं । दोलखा जिल्लाको खारे कोरिडोरमा निर्माणाधीन ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक युनिभर्सल पावरले सार्वजनिक सेयर निष्कासन गरेको छ । कम्पनीले ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । शुक्रबारदेखि बिक्री खुला भएको यो सेयरका लागि माघ २९ गतेसम्म आवेदन गर्न पाइनेछ । यस्तै,…