काठमाडौं । सरकारले अघि सारेको जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सबै नेपालीलाई जलविद्युत आयोजनाको सेयरधनी बनाउने योजनाको पहिलो गाँसमै ढुंगा लागेको छ । फागुन २ गते ‘नेपालको पानी, जनताको लगानीः सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ घोषणा गरिएको सेयर बिक्रीको कार्यान्वयन भने बिहीबारेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर बिक्रीबाट हुने छ । त्रिशुली जलविद्युत्…