काठमाडौं । बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र तातोपानी अहिले पनि पूर्ण रूपमा ठप्प हुँदा व्यवसायीहरूले चीनबाट सामान आयात गर्न सकेका छैनन् । जसका कारण उनीहरुले ठूलो आर्थिक नोक्सानी भोगिरहेका छन् भने नजिकिंदै गरेको दशैं तिहार र छठ पर्वमा उपभोक्तालाई महंगीको मार पर्नसक्ने देखिएको व्यवसायीहरुले बताएका छन् । गत असार २४ मा रसुवामा…