नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेपछि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उद्यमी अञ्जन श्रेष्ठको टिप्पणीः भुक्तानी सन्तुलन हुनु, बिप्रेसन बढ्नु, पर्यटक बढ्नु सकारात्मक। आयात १६% घट्दा खुम्चिएको बजार , ३५% घटेको निर्यात, ब्याजदर वृद्धि र तरलता अभाबका कारण घट्दो क्रयशक्तिको कारण न्युन…