काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी एलटीई सेवा विस्तार गर्न दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । कम्पनीले चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको हो । यी दुई कम्पनीले सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क र्यान (RAN) को काम गर्नेछन् । छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम…