काठमाडौं। सरकारले उद्योग विभागको महानिर्देशकमा यज्ञराज कोइरालालाई नियुक्त गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा सहसचिव रहेका कोइरालाले शुक्रबार पदबहाली समेत गरिसकेका छन् । विभागका महानिर्देशक बाबुराम गौतमले पद सम्हालेको ९ महिना पूरा नहुँदै उनलाई मन्त्रालयमा तानिएको छ । गौतम गत वैशाख दोस्रो साता महानिर्देशक भएका थिए । उनी अघिका…