काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले नयाँ फ्याक्ट्री खोलेर चलाउन १० जना नेतालाई ढोग्नुपर्नेपर्ने अवस्था विद्यमान रहेकाले त्यस्तो अवस्था अन्त्य गर्ने बताएका छन् । मंगलबार रास्वपाले इटहरीमा आयोजना गरेको ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले देशकै पहिलो उद्योग कलकारखाना भएको क्षेत्रमा नयाँ फ्याक्ट्री खोलेर चलाउन १० नेतालाई ढोग्नुपर्ने अवस्था रहेको…