काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । शनिबार राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमबीच उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरेका हुन् । टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सो सम्मान ग्रहण गरिन्…