शिवम् सिमेन्ट लिमिटेड ‘बेस्ड म्यानेज्ड कम्पनी अफ द इयर–२०२२ बाट सम्मानित भएको छ । कम्पनीले न्यू बिजनेश एज प्रा.लि.को सातौँ न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड वितरण कार्यक्रममा उक्त अवार्ड प्रापत गरेको हो । विभिन्न फरक फरक सातओटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरूमध्ये शिवम् सिमेन्टले उक्त अवार्ड प्राप्त गरेको हो । यसभन्दा पहिला पनि शिवम्…