काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छापावाल सुनको भाउ प्रतितोला ६ हजार ९ सय रुपैयाँले…