काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल उद्योग वाणिज्य महासंघ बीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । आइएफसीका दक्षिण एसिया क्षेत्रका म्यानेजर ग्रेगोरी स्मिथ तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल बीच बुधबार महासंघ सचिवालयमा भएको भेटवार्ता भएको थियो । सो अवसरमा बोल्दै आइएफसीका दक्षिण एसिया क्षेत्रका…