काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३७ सय रुपैयाँले घटेर १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी…