नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार पुँजिगत खर्च तर्फ ७ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ, कार्य सञ्चालन खर्च तर्फ ४ अर्ब २२ करोड ९९ लाख, आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड…