काठमाडौं । साताको अन्तिम कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले बढेको हो । बिहीबार १ लाख ६४ हजार रुपैयाँमा कारोवार भएको सुन आज तोलाको १ लाख ६५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज…