काठमाडौं । सरकारले ‘रोजगारी खोज्ने होइन, रोजगारी दिने युवा बनाउन’ भन्दै जेनजी पुस्तालाई स्टार्टअप उद्यममा लगाउने गरी बजेटमा कार्यक्रम ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले जेनजी पुस्तालाई विशेष सम्बोधनसहित आर्थिक वर्ष ०८२/८३को बजेट ल्याएका हुन् । “काम खोज्ने होइन, काम दिने युवाका संख्या वृद्धि गर्न नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशिलता वृद्धि गरिनेछ । जेनजी पुस्तालाई उद्यमशील…