काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं महाधिवेशन चितवनको सौराहामा चलिरहेको छ । एमाले महाधिवेशनको बन्दशत्रमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय समिति सदस्यको नामावली पेश गरे र सो नामावलीअनुसार मनोनयन दर्ता गर्न पार्टीका प्रतिनिधिलाई निर्देशन पनि दिए । एमाले अध्यक्ष ओलीले केन्द्रीय समिति तथा १४ पदाधिकारीका लागि गरेको प्रस्तावमाथि केहीले असहमति जनाउँदै…