हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै हुन्डाई न्यू इयर डिलाइट २०२४ योजना ल्याएको छ । आज देखि नेपाल भरिका सबै शोरुममा लागू भएको यस योजना अन्तर्गत, ग्राहकहरुले ५ लाख सम्मको आकर्षक नगद छुट पाउन सक्दछन् । यस्तै, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजारसम्मको गो-ग्रीन बोनसका साथै गाडीको मोडल इएरको…