काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३६ पैसा…