अबदेखि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष सकिएको २१ दिन भित्रमा वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भएको छ । बिहीबार राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै एकीकृत निर्देशन २०७८ मा संसोधन गर्दे आर्थिक वर्षको चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्न…