प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता सम्पन्न भएको छ । प्रभु इन्स्योरेन्सको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक राजेन्द्र मल्ल र अजोड इन्स्योरेन्सका तर्फबाट सञ्चालक तथा मर्जर समितिका सदस्य चिरन्जीबी द्वाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दुई कम्पनी बीचमा १००ः७० शेयर अनुपात (स्वाप रेसियो) कायम हुने गरि मर्जर सम्झौता भएको हो ।…