Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज हुने


GDP नेपाल
   ३० असार २०७९, बिहिबार


सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी एकआपसमा मर्ज हुने भएका छन् ।

दुबै कम्पनीले एकापसमा गाभ्नेरगाभिने कार्यका लागि प्रारम्भिक सम्झौता गरेका छन् । सम्झौतामा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठ हस्ताक्षर गरेका हुन् ।

सेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनीको १ कित्ता सेयर बराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १ कित्ता ‘१ः१’ हुने भएको छ ।

प्रकाशित : ३० असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह