काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
प्रतिक्रिया