Logo

बैंक / बिमा /शेयर

प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता


GDP नेपाल
   १ श्रावण २०७९, आइतबार


प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता सम्पन्न भएको छ ।

प्रभु इन्स्योरेन्सको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक राजेन्द्र मल्ल र अजोड इन्स्योरेन्सका तर्फबाट सञ्चालक तथा मर्जर समितिका सदस्य चिरन्जीबी द्वाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दुई कम्पनी बीचमा १००ः७० शेयर अनुपात (स्वाप रेसियो) कायम हुने गरि मर्जर सम्झौता भएको हो ।

मर्जरपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स रहने छ भने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य रहनेछन् । यस्तै, अध्यक्षमा अजोड इन्स्योरेन्सका आजाद श्रेष्ठ रहने छन् ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह